कुनै बेला तपाई
कम्प्युटर मा निकै महत्वपूर्ण काम मा बिजी
हुनुन्छ त्यसै बेला तपाई को मोबाइल मा
कुनै मेसेज को घन्टी
बज्दछ तब कस्तो झ्याउ महसुस हुन्छ हैनर,
फोन उठाउन पर्यो
अनि त्यसलाई खोल्न पर्यो अनि रिप्लय दिन
दिइन्छ, तब एस्तो
लाग्छ कि यी एप हरु लाइ यसै कम्प्युटर
मा इन्स्टल गर्न पाए हुन्थ्यो …
हजुर
हो ! अब तपाई अब वॉट्सैप,
वाइबर, किक मेसेंजर,
काकाओ
टॉक,
लाइन, ब्लैकबरी मेसेंजर र
येस्तै अन्य एप्स हरु
लाइ
पनि आफ्नो कम्प्युटर मा चलाउन सक्नु हुन्छ । एति मात्रै
नभएर
एन्द्रोएड गेम हरु लाइ पनि सजिलै संग चलाउन सक्नु
हुन्छ
।
जसको
लागि एक सजिलो तरिका छ यसलाई प्रयोग गर्न
को
लागि तपाई लाइ कम्प्युटर एक्सपर्ट हुनु जरुरि छैन जो कसैले पनि प्रयोग गर्न
सक्नु हुन्छ ।
-इन्स्टल गर्नुहोस
ब्लूस्टैक्स
ब्लुटेक्स
एक ऐंड्रॉयड एम्युलेटर हो ।साधारण भाषा मा भन्नु
पर्दा
यो एक विन्डोज मा एन्द्रोएड एप्स लाइ चलाउने सजिलो तरिका हो ।
सबै
भन्दा पहिला ब्लुटेक्स लाइ आफ्नो विन्डोज पिसी मा
इन्स्टल
गर्नुस । इन्स्टल भए पछी ब्लुटेक्स प्लेयर स्क्रिन को
दाब्रे
पट्टि कुना मा माथि तिर बने को सर्च आइकन मा क्लिक
गर्नुस
र जो एप तपाई युज गर्न चाहनु हुन्छ त्यसलाई छान्नुहोस् ।
अब
एप आइकन मा क्लिक गर्नुस ।
ब्लुटेक्स
एप इन्स्टल गर्नु
भन्दा
पहिला गुगल एकाउन्ट सेट अप गर्नु पर्ने हुन्छ ।
एप
लाइ डाउनलोड गरेर मोबाइल मा जस्तै इन्स्टल गर्नुस ।
इन्स्टल
भै सके पछी ब्लुटेक्स एप्स प्लेयर विन्डो मा तल पट्टि
बनेको
होम बटन मा क्लिक गर्नुस ।विन्डो मा सबै भन्दा माथि
पट्टि
इन्स्टल गरेको तपाई को नया एप्स देखिने छ ।कुनै कारण
ले
न देखिए मा दाहिने हात तिर बनेको अल एप्स बटन मा
क्लिक
गर्नु होला
।
अब
सेट अप कसरि गर्ने त ?
अब
ति एप्स हरु लाइ उसी प्रकार ले सेटअप गर्नुस जसरी
मोबाइल
मा गर्नु हुन्थ्यो । उदाहरण को लागि वाट्सएप लाइ
लियौ
, सबै भन्दा पहिला
आफ्नो मोबाइल नम्बर राख्नुस अनि
अगाडी
बढ्नुस,
तपाई
संग मोबाइल नम्बर छैन भने लैंडलाइन
नम्बर
पनि राख्न सक्नुहुन्छ
।५
मिनेट मा भेरी फिकेसन मेसेज
आउने
छ र लैंड लाइन मा भने फोन आउने छ , र त्यो
कन्फरमेसन
कोड बताउने छ ,
अब
त्यो कोड वाट्सएप विन्डो
मा
राक्नुस|
अब
वाट्सएप ठिक उसै तरिका ले काम गर्ने छ जो मोबाइल मा गर्दथ्यो ।
कुन
कुन एप्स चाल्लान त ?
जुन
सुकै एन्द्रोएड एप हरु लाइ
तपाई
ब्लुटेक्स प्लेयर को मदत ले चलाउन सक्नु हुन्छ जो
विन्डोज
८ ट्याब मा पनि छैनन ।अरु पनि धेरै रोचक प्रकार का
एन्द्रोएड
गेम हरु को मजा पिसी बाट लिन सक्नु हुन्छ ।
ध्यान
दिनु पर्ने कुरा केछ भने यी सबै एप्स हरु मोबाइल को
लागि
बनाईएका हुन् त्यस कारण ले कुनै दिक्क्त नआउला भन्न
सकिदैन
, खास गरेर मोबाइल र
पिसी दुवै मा चलाउंदा ।
BlogWeb
Google+
Facebook
Twitter