How to Add Another Language in windows 7 कम्प्युटर keyboard मा
language थप्ने
वा हटाउने तरिका
नमस्कार अनि
स्वागत छ यहाँ हरु लाई आज को पोस्ट मा भने windows
7 कम्प्युटर मा keyboard lenguage कसरि change गर्ने वा सेट गर्ने भन्ने बारे मैले जाने सम्म
जानकारी गराउने प्रयास गर्ने छु ! keyboard
मा धेरै भाषा
राख्न सकिन्छ तर लेख्न भने अलिक असजिलो हुन्छ ! जस्तै तपाइको कम्प्युटर keyboard मा
नेपाली लेखेको छैन तर तपाई keyboard मा
नेपाली भाषा सेटिंग गरेर पनि नेपाली लेख्न त सक्नु हुन्छ तर कुन key दबौदा नेपाली को
कुन अक्षर आउछ भन्ने था हुदैन त्यस कारण अलिक अप्ठ्यारो भन्ने पक्कै हुन्छ ! तर
पनि जानी राख्दा पक्कै कुनै दिन काम मा आउन सक्छ !
अब लागु कसरि भाषा
सेटिंग गर्ने भन्ने तिर
सबै भन्दा पोइला त
तपाई स्टार्ट मा क्लिक गरी control panel मा क्लिक गर्नुस
अब control panel खुले
पछी यो तलको चित्र मा जस्तै Click "Clock, Language, and
Region." मा क्लिक गर्नुस
याद गर्नुस यदि
तपाइको कम्प्युटर को control panel view by category मा छ भने मात्रै यस्तो देख्नु हुन्छ यदि small icone वा
large icone मा
छ भने यो तलको चित्र मा
--> जस्तै region
and language मा क्लिक गर्नुस
अब खुल्ने पेज मा
माथि keyboard and language मा क्लिक गर्नुस तलको फोटो मा जस्तै
अनि change keyboard s मा
क्लिक गर्नुस
अब खुल्ने पेज मा
त्यहाँ तपाइले चलाउनु भएको कम्प्युटर को keyboard
मा सेट भएका
भाषा हरु देखीने छन
यदि तपाई कुनै
भाषा keyboard बाट
हटाउन चाहानु हुन्छ भने त्यै भाषा भन्दा ठिक मुनि भएको keyboard लेखेको
ठाउँ मा १ क्लिक गरी right side मा remove मा क्लिक गर्नुस उदारण को लागि यो तल को
फोटो मा जस्तै
अब यदि तपाई कुनै
नया भाषा language keyboard मा थप्न चाहानु हुन्छ भने चै add मा क्लिक गर्नुस
अनि
खुल्ने पेज मा
त्यहाँ language को
लिस्ट तपाई देख्न सक्नु हुन्छ आफु लाई कुन भाषा चाहीएको हो छान्नुस अनि त्यस + मा
क्लिक गर्नुस अब keyboard मा
क्लिक गर्नुस अब show more भन्दा ठिक माथि को सानो boxमा ठिक लगाई ok गर्नुस उदारण को
लागि यो तल को फोटो हेर्नुस यहाँ मैले क्लिक गर्नु पर्ने ठाउँ मा रातो घेरा लगाएको
छु
अब सबै मा ok ok गर्दै सबै बन्द
गर्नुस अनि आफ्नो कम्प्युटर मा taskbar को दाहीने पट्टि हेर्नुस त त्यहाँ en लेखेको देख्नु
हुने छ अब जब तपाई त्यो en मा
क्लिक गर्नु हुन्छ तपाइको keyboard मा
सेट भएका भाषा को लिस्ट देखा पर्ने छ अब आफुलाई कुन भाषा चाहीएको हो त्यै मा क्लिक
गरी keyboard मा
बाट
--> सजिलै त्याहे भाषा
मा लेख्न सक्नु हुन्छ उदारण को लागि तल फोटो हेर्नुस यहाँ मेरो कम्प्युटर keyboard मा
सेट भएका भाषा का लिस्ट हो
आशा छ आज को पोस्ट
बाट नया कम्प्युटर user हरु
को लागि केही साहायता मिल्ने छ !
यदि तपाई लाई यो
ब्लग का पोस्ट हरु मन पर्छन भने हामी संग सदस्य बन्न न भुन्लु होला
BlogWeb
Google+
Facebook
Twitter